राष्ट्रिय याेजना आयाेग – Nepal Press
राष्ट्रिय याेजना आयाेग

सपथपछि अर्थमन्त्रीसँग उपाध्यक्ष पौडेलको वार्ता, रवीन्द्र अधिकारीलाई किन सम्झिए ?

काठमाडौं । योजना आयोगको उपाध्यक्षका रुपमा डा. विश्व पौडेलले हिजो सपथ ग्रहण गरे । सपथपछि उनले अर्थमन्त्री जनार्दन शर्मासँग भेटवार्ता गरेका छन् । सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै पौडेलले अर्थमन्त्री शर्मासँग मुलुकको अर्थतन्त्रका बारेमा लामो छलफल भएको जानकारी दिएका छन् । शर्मालाई उनले ‘सुयोग्य अर्थमन्त्री’ को संज्ञासमेत दिएका छन्...