राष्ट्रिय याेग दिवस – Nepal Press
राष्ट्रिय याेग दिवस

राष्ट्रिय योग दिवस आज– ‘गरौं योग डटेर, कोरोना जान्छ हटेर’

काठमाडौं । आज पाँचाैं राष्ट्रिय योग दिवस । सरकारले योगमा नागरिकलाई प्रोत्साहित र अभ्यस्त गर्न यस वर्षका लागि ‘गरौं योग डटेर कोरोना जान्छ हटेर’ भन्ने नारासहित सप्ताहव्यापी रुपमा मनाउने भएको छ । राष्ट्रिय योग दिवसको अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हिमालय क्षेत्रमा प्राचीन योगी ऋषि महर्षीले दीर्घ तपः...