राष्ट्रिय मेलमिलाप दिवस – Nepal Press
राष्ट्रिय मेलमिलाप दिवस

संविधान पक्षधर शक्तिबीच मेलमिलाप हुनुपर्छ : महामन्त्री थापा

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले संविधान पक्षधर शक्तिबीच सहकार्य र मेलमिलाप आवश्यक रहेको बताएका छन् । राष्ट्रिय मेलमिलाप दिवसको सन्दर्भमा सामाजिक सञ्जालमार्फत महामन्त्री थापाले संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत विकासका लागि एकताबद्ध कांग्रेस आवश्यक रहेको बताएका हुन् । ‘हामीले बनाएको संविधानको सफल कार्यान्वयन र लोकतन्त्रको संस्थागत...