राष्ट्रिय मानवअधिकार – Nepal Press
राष्ट्रिय मानवअधिकार

मानवअधिकार आयोगले भन्यो-शान्तिपूर्ण प्रदर्शन गर्न पाउने नागरिक अधिकारको सम्मान गर

काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले शान्तिपूर्ण रूपमा प्रदर्शन गर्न पाउने नागरिकको अधिकारको सम्मान गर्न आग्रह गरेको छ। विभाजित नेपाल कम्युनिष्ट पार्टीको प्रचण्ड-नेपाल पक्षले बिहीबार आव्ह्वान गरेको आमहड्ताल तथा प्रदर्शनको अनुगमन गरको बारे विज्ञप्ति निकाल्दै अयोगले यस्तो भनेको हो । ‘नागरिकहरूबाट गरिएको शान्तिपूर्ण आन्दोलनमा प्रहरीबाट पक्राउ गरिनु, अधिक बल प्रयोग...