राष्ट्रिय महिला लिग – Nepal Press
राष्ट्रिय महिला लिग

तस्वीरमा हेर्नुहोस् एपिएफको उपाधि ‘सेलिब्रेसन’

काठमाडौं । पहिलो पटक डबल लिग पद्धतिमा सम्पन्न भएको राष्ट्रिय महिला लिगमा ‘इन्भिन्सिबल’ रहँदै एपिएफ क्लब च्याम्पियन बन्यो । सतप्रतिशत नतिजासहित लिग लिडर रहेको एपिएफले दुई खेल अगावै उपाधि सुनिश्चित गरिसकेको थियो । र, शुक्रबार भएको अन्तिम खेलमा विभागीय प्रतिद्वन्द्वी त्रिभुवन आर्मी फुटबल क्लबलाई ३-० को नतिजामा पराजित गर्दै...