राष्ट्रिय महिला फुटबल टोली – Nepal Press
राष्ट्रिय महिला फुटबल टोली

नेपाली राष्ट्रिय महिला टोलीले चार देशीय अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने

काठमाडौं । नेपाली राष्ट्रिय महिला फुटबल टोलीले भारतमा हुने चार देशीय अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले दिएको जानकारीअनुसार नेपालले भारतमा डिसेम्बर ९ देखि २१ सम्म हुने प्रतियोगिता खेल्न लागेको हो । नेपाली महिला टोलीले गत महिना एएफसी एसियन कप छनोट खेलको थियो...