राष्ट्रिय महिला क्रिकेट – Nepal Press
राष्ट्रिय महिला क्रिकेट

कोरोना भाइरसका कारण उत्तराखण्ड महिला टीमको नेपाल भ्रमण स्थगित

काठमाडौं । नेपाली राष्ट्रिय महिला क्रिकेट टोली र उत्तराखण्ड महिला क्रिकेट टीमबीच हुने ट्वान्टी -२० र एकदिवसीय सिरिज स्थगित भएको छ । बढ्दो कोभिड १९ को असरको कारण देखाउँदै बीसीसीआई र राज्य सरकारले नेपाल भ्रमणको अनुमति नदिएकाले उत्तराखण्डको क्रिकेट एसोसिएसनले जनाएको नेपाल क्रिकेट संघ (क्यान) ले जानकारी दिएको छ...