राष्ट्रिय महिला आयोग – Nepal Press
राष्ट्रिय महिला आयोग

दलित बालिकालाई बाँधेर यातना दिनेमाथी कडा कारवाही गर्न राष्ट्रिय महिला आयोगको माग

काठमाडौं । रामेछापको मन्थली नगरपालिका १३ भलुवाजोरका शेरबहादुर श्रेष्ठले आफ्नो घरमा प्रवेश गरेको भन्दै १३ वर्षका दलित बालिकालाई डोरीले बाँधेर राखी यातना दिनु बाल अधिकार हनन र जातीय विभेद विरुद्धको अपराध भएको राष्ट्रिय महिला आयोगको ठहर गरेको छ । आयोगले एक विज्ञप्ती जारी गर्दै यस घटनाप्रति आयोगको गम्भिर ध्यानाकर्षण...