राष्ट्रिय भूमि आयोग – Nepal Press
राष्ट्रिय भूमि आयोग

राष्ट्रिय भूमि आयोगका अध्यक्ष र उपाध्यक्षले लिए सपथ

काठमाडौं । सरकारले सुकुम्बासी समस्या समाधानका लागि गठन गरेको राष्ट्रिय भूमि आयोगका अध्यक्ष र उपाध्यक्षले सपथ लिएका छन् । मंगलबार बसेको मन्त्रिपरिषदको बैठकले मोरङका निरौलालाई आयोगको अध्यक्ष केशव निरौला र उपाध्यक्षमा महेन्द्र खड्कालाई नियुक्त गरेको थियो । आयोगका नवनियुक्त अध्यक्ष र उपाध्यक्षले बुधबार नै सिंहदरबारमा पद तथा गोपनीयताको सपथ...