राष्ट्रिय फुटबल टोली – Nepal Press
राष्ट्रिय फुटबल टोली

आयुष घलानः सामाखुशी फुटसलदेखि राष्ट्रिय टोलीसम्म

आयुषले अस्ट्रेलियाविरुद्धको खेलबबाट राष्ट्रिय टोलीमा डेब्यू गरे । उत्कृष्ट बल कन्ट्रोल र कलात्मक शैलीलाई आफ्नो पहिचान बनाएका उनले भारतविरुद्धका दुवै मैत्रीपूर्ण खेलमा सुरुआती-११ मा स्थान बनाएका थिए । दशरथ रंगशालामा नेपाली समर्थकसामू आयुषको प्रदर्शन प्रशंसनीय थियो ।