राष्ट्रिय फुटबल टिम – Nepal Press
राष्ट्रिय फुटबल टिम

राष्ट्रिय पुरुष फुटबल टोलीको प्रशिक्षण बुधबारदेखि पोखरामा

काठमाडौं । राष्ट्रिय पुरुष फुटबल टोलीको बन्द प्रशिक्षण बुधबारबाट शुरू हुँदैछ । राष्ट्रिय टोली अहिले आसन्न साफ च्याम्पियनसिप र (एएफसी) एसियन कप चाइना छनौट को अन्तिम चरणको तयारीमा छ । प्रकाश बुढाथोकी र एरिक विष्ट प्रशिक्षणमा सहभागी नहुने भएकाले उनीहरूको ठाउँमा शिशिर लेखी, सेसेहाङ् आङ्देम्बे र गोल रक्षक विशाल...