राष्ट्रिय फिल्म पुरस्कार – Nepal Press
राष्ट्रिय फिल्म पुरस्कार

भारतमा राष्ट्रिय फिल्म पुरस्कारको घोषणा : कंगना सर्वश्रेष्ठ अभिनेत्री, बाजपेयी अभिनेता

दिल्ली । भारत सरकारले प्रदान गर्ने ६७ औं राष्ट्रिय पुरस्कार घोषणा भएको छ । सन् २०१९ मा निर्माण भएका फिल्म र कलाकारलाई समेटेर सरकारले पुरस्कार घोषणा गरेको हो । दिवगंत अभिनेता सुशान्तसिंह राजपूत अभिनित फिल्म ‘छिछोरे’ उत्कृष्ट हिन्दी फिल्म घोषित भएको छ । कंगान रनावतले मर्णिकर्णिका र पंगाबाट सर्वश्रेष्ठ...