राष्ट्रिय प्रसारण ग्रिड – Nepal Press
राष्ट्रिय प्रसारण ग्रिड

राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको संरचना परिवर्तनका लागि कार्यदल गठन

काठमाडौं । उर्जा जलस्रोत तथा सिचाई मन्त्रालयका सहसचिव मधुप्रसाद भेटुवालको संयोजकत्वमा राष्ट्रिय प्रसारण ग्रिड कम्पनीको सेयर तथा संस्थागत संरचना परिवर्तन अध्ययनका लागि ७ सदस्य कार्यदल गठन गरिएको छ । सदस्यहरु उर्जा मन्त्रालयकै अर्का सहसचिव सन्दीपकुमार देब, नेपाल विद्युत प्राधिकरणको प्रसारण निर्देशनालयका उप कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठ, राष्ट्रिय प्रसारण ग्रिड कम्पनीका...