राष्ट्रिय पुन:निर्माण प्राधिकरण – Nepal Press
राष्ट्रिय पुन:निर्माण प्राधिकरण

पुन:निर्माणको बाँकी काम सम्बन्धित निकायमा हस्तान्तरण

काठमाडौं । राष्ट्रिय पुन:निर्माण प्राधिकरणले पुन:निर्माणको बाँकी काम सम्बन्धित निकायलाई हस्तान्तरण गरेको छ । प्राधिकरणले आज सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सम्बन्धित निकायका पदाधिकारीलाई कार्यक्रम हस्तान्तरण गरेको हो । २०७२ वैशाख १२ को भूकम्पले क्षति पुगेका संरचना पुन:निर्माण गर्न स्थापना गरिएको प्राधिकरणले आफ्नो समायवधिभित्र निजी आवास तथा अनुदान वितरणमा पहिलो किस्ता...