राष्ट्रिय धान दिवस – Nepal Press
राष्ट्रिय धान दिवस

रोपाइँको रौनक ! हेर्नुस् तस्वीर

आज मुलुकभर नै रोपाइँ उत्सव गरेर राष्ट्रिय धान दिवस मनाइँदैछ । अधिकांस ठाउँमा दही-चिउरा खाने, हिलो छ्यापाछ्याप गर्ने, ठाउँअनुसार साँस्कृतिक कार्यक्रम गर्ने पुरानो चलन छ ।