राष्ट्रिय जनमोर्चा – Nepal Press
राष्ट्रिय जनमोर्चा

चित्रबहादुर केसीको खुलासाः संघीयताको मुद्दा छाड्न एक करोडको बिटो देखाए

हेर्दै जानुहोस्, प्रदेश सरकारको विरुद्धमा जनता आउँछन् । कोरोनाको औषधी किन्ने पैसा छैन, प्रदेशका मन्त्रीहरू ठाँटसँग हिँडिरहेका छन् । जनता सडकमा नआउँदासम्म शक्तिराष्ट्रले संघीयता फाल्न दिँदैनन् । कांग्रेसलाई चाहिएको छैन संघीयता । एमालेलाई पनि चाहिएको छैन । अब त माओवादीलाई पनि थाहा भइसकेको छ ।