राष्ट्रिय जनमाेर्चा – Nepal Press
राष्ट्रिय जनमाेर्चा

जनमोर्चाले भन्यो- मतदानका बेला सांसद शाहीको अनुपस्थिति रहस्यमय

काठमाडौं । राष्ट्रिय जनमोर्चाले गण्डकी प्रदेश सभाको बुधवारको बैठकमा भएका घटनाक्रमलाई अश्वभाविक भन्दै आफ्नै पार्टीका सांसद खिमविक्रम शाहीको कोरोना पोजेटिभ रिपोर्टप्रति सन्देह व्यक्त गरेको छ । जनमोर्चा उपाध्यक्ष तथा प्रवक्ता दुर्गा पौडेलले विहीवार प्रेस विज्ञप्ति जारी गर्दै सांसद शाहीको मतदानको बेलामा भएको अनुपस्थिति रहस्यमय रहेको बताएकी छन् । विज्ञप्तिमा...