राष्ट्रिय जनगणना – Nepal Press
राष्ट्रिय जनगणना

राष्ट्रिय जनगणनाः प्रारम्भिक परिणाममा किन आएन तेस्रो लिंगीको तथ्यांक ?

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले गत बुधबार सार्वजनिक गरेको जनगणनाकोे प्रारम्भिक नतिजामा नेपालको जनसंख्या दुई करोड ९१ लाख ९२ हजार ४८० पुगेको छ । जसमध्ये एक करोड ४२ लाख ९१ हजार ३११ पुरुष र एक करोड ४९ लाख १ हजार १६९ जना महिला छन् । विभागले सार्वजनिक गरेको तथ्यांकमा...