राष्ट्रिय गौरवको आयोजना – Nepal Press
राष्ट्रिय गौरवको आयोजना

चीन जोड्ने सडक छिटो बनाउन सरकारी ताकेता: दुई वर्षमा बनिसक्ने

साढे १५ अर्ब नेपाल सरकारले र ५ अर्ब चीनले लगानी गर्ने गरी गल्छी–त्रिशुली–मैलुङ्ग–स्याफ्रुवेसी–रसुवागढी सडक बनाइँदै छ ।