राष्ट्रिय गौरवका आयोजना – Nepal Press
राष्ट्रिय गौरवका आयोजना

राष्ट्रिय गौरव कि राष्ट्रिय निराशा ?

राष्ट्रिय गौरवका भनिएका कुनै पनि आयोजनाको काम अपेक्षाकृत  गतिमा अघि बढ्न सकेको छैन । निर्धारित मितिमा काम नसकिँदा र कामको गति रोकिँदा गौरवका भनिएका आयोजनामा लागत बढ्नु स्वभाविक जस्तै भइसकेको छ ।