राष्ट्रिय किसान आयोग – Nepal Press
राष्ट्रिय किसान आयोग

नवनियुक्त राष्ट्रिय किसान आयोगका पदाधिकारीले लिए सपथ

काठमाडौं । नवनियुक्त राष्ट्रिय किसान आयोगका नवनियुक्त पदाधिकारीले सपथग्रहण गरेका छन् । आयोगका नवनियुक्त अध्यक्ष डा. प्रेमप्रसाद दङ्गालसहित सदस्यले सोमबार कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा आयोजीत एक कार्यक्रमकाविच सपथग्रहण गरेका हुन् । कृषि तथा पशुपन्छी विकास मन्त्री पद्माकुमारी अर्यालले नवनियुक्त अध्यक्ष डा. दङ्गाललाई सपथग्रहण गराएकी थिइन भने त्यसपछि अध्यक्ष...