राष्ट्रिय कितावखाना – Nepal Press
राष्ट्रिय कितावखाना

स्थानीय तहका कर्मचारीलाई तत्काल सिटरोल भर्न सरकारको आग्रह

काठमाडौँ । सरकारले स्थानीय तहमा स्थायी नियुक्त भएका कर्मचारीलाई तत्काल वैयक्तिक विवरण  फाराम (सिटरोल) भर्न आग्रह गरेको छ । राष्ट्रिय किताबखानाले एक सूचना जारी गर्दै आर्थिक वर्ष २०७५-०७६ पछि स्थानीय तहको रिक्त दरबन्दीमा लोक सेवा आयोगबाट सिफारिस भई नियुक्त भएका कर्मचारीलाई तत्काल सिटरोल भरी पेस गर्न आग्रह गरेको हो...