राष्ट्रियसभा उपनिर्वाचन – Nepal Press
राष्ट्रियसभा उपनिर्वाचन

लुम्बिनीमा राष्ट्रियसभा उपनिर्वाचन जारी, मुख्यमन्त्रीले गरे पहिलो मतदान (तस्बिरहरु)

उपनिर्वाचनका लागि सबै मतदाताको पीसीआर रिर्पोट अनिवार्य गरिएको छ । पीसीआर परिक्षण नगरेकाहरुका लागि मतदान स्थलमै एन्टिजेन परिक्षणको व्यवस्था मिलाइएको मुख्य निर्वाचन अधिकृत रितेन्द्र थापाले बताए ।