राष्ट्रियसभामा कांग्रेस – Nepal Press
राष्ट्रियसभामा कांग्रेस

राष्ट्रियसभामा कांग्रेसले भन्यो– प्रतिनिधिसभा विघटन असंवैधानिक र अप्रजातान्त्रिक

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनलाई असंवैधानिक र अप्रजातान्त्रिक भनेको छ । राष्ट्रियसभाको शुक्रबार बसेको हिउँदे अधिवेशनको पहिलो बैठकलाई कांग्रेसका तर्फबाट सम्बोधन गर्दै जितेन्द्रनाराण देवले यस्तो धारणा राखेका हुन् । ‘प्रतिनिधिसभाको विघटन पूर्णत असंवैधानिक र अप्रजातन्त्रिक छ,’उनले भने, ‘बहुमतको प्रधानमन्त्रीलाई यो संविधानले कहीँ पनि त्यस्तो अधिकार दिएको...