राष्ट्रसंघ महासचिव – Nepal Press
राष्ट्रसंघ महासचिव

राष्ट्रसंघ महासचिवद्वारा शान्ति सेनामा खटिएका सेनानी विष्टलाई प्रशंसा पत्र प्रदान

काठमाडौं । युद्धग्रस्त दक्षिण सुडानको जातिय हिंसालाई रोक्न योगदान दिएको भन्दै राष्ट्रसंघका महासचिव एन्टोनियो गुटरेसले त्यहाँ तैनाथ नेपाली सेनाको उच्च प्रशंसा गरेका छन् । महासचिवले दक्षिण सुडानमा तैनाथ कालिध्वज गण दशौं डफ्फाका सह-सेनानी विज्ञान विष्टलाई कदरस्वरुप प्रशंसा पत्र समेत प्रदान गरेका छन् । जंगी अड्डाद्वारा बिहीबार जारी विज्ञप्तिमा विष्टलाई...