राष्ट्रसंघ महासचिव गुटेर्स – Nepal Press
राष्ट्रसंघ महासचिव गुटेर्स

महामारीमा बुद्धका आदर्श सान्दर्भिक र अनुकरणीय : राष्ट्रसंघ महासचिव गुटेर्स (भिडियो)

काठमाडौं । संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेर्सले कोभिड-१९ महामारीले सिर्जना गरेको कठिन परिस्थितीमा गौतम बुद्धका आदर्श विश्वका लागि सान्दर्भिक र अनुकरणीय हुने बताएका छन् । २५६५ औं बुद्ध जयन्तीको अवसरमा बुधबार भिडियो सन्देश जारी गर्दै महासचिव गुटेर्सले संसारले बुद्धबाट मानवीयता र सहायताजस्ता गुणहरु सिक्नुपर्ने जरुरी रहेको बताएका हुन्...