राष्ट्रसंघिय जलवायु सम्मेलन – Nepal Press
राष्ट्रसंघिय जलवायु सम्मेलन

राष्ट्रसंघीय जलवायु सम्मेलन अध्यक्ष जोमसोममा, स्याउ बगैंचा र हिमालबारे चासो

काठमाडौं । राष्ट्रसंघिय विश्व जलवायु परिवर्तन सम्मेलन (कोप२६)का अध्यक्ष आलोक शर्मा जोमसोम पुगेका छन् । बेलायती सांसद समेत रहेका उनले मुस्ताङको सदरमुकाम जोमसोममा स्थानीयसँग जलवायु परिवर्तनको प्रभावबारे कुरा सुने । बेलायती दुतावासका अनुसार शर्माले जलवायु परिवर्तनले मुस्ताङमा पारेको प्रभाव र असरबारे स्थानीयको अनुभव टिपेका थिए । स्थानीले धौलागिरी र...