राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता – Nepal Press
राष्ट्रव्यापी अन्तरशहर बुद्धिचाल प्रतियोगिता

अन्तरसहर बुद्धिचाल प्रतियोगिता हेटौंडामा हुँदै

काठमाडौं- हेटौंडामा बुधबारदेखि सञ्चालन हुन लागेको राष्ट्रव्यापी अन्तरसहर बुद्धिचाल प्रतियोगिता २०७७ को तयारी पूरा भएको छ । मकवानपुर बुद्धिचाल संघ र हेटौंडा चेस क्लबको संयुक्त आयोजनामा सञ्चालन हुन लागेको प्रतियोगिताको सबै तयारी पूरा भएको हो । स्विस लिग प्रणालीअनुसार सात चरणसम्म सञ्चालन हुने प्रतियोगितामा नेपालका विभिन्न क्षेत्रका १८ सहरले...