राष्ट्रपति भण्डारी – Nepal Press
राष्ट्रपति भण्डारी

लुम्बिनीमा बज्रयान विहारको उद्घाटन गर्दै राष्ट्रपतिले भनिन्- बुद्धदर्शन विश्वमा छरिएको छ

२० करोड लागत अनुमान गरिएको बज्रयान विहारमा अहिलेसम्म १६ करोड खर्च भइसकेको छ । जसमा काठमाडौं महानगरपालिकाको चार करोड २९ लाख १८ हजार सहयोगमा विहारका कलात्मक झ्याल, ढोका, टुँडाल र परम्परागत नेपाल मण्डलद्वार निर्माण भएको छ ।