राष्ट्रपति बाइडेन – Nepal Press
राष्ट्रपति बाइडेन

२४ घण्टा नपुग्दै ‘राष्ट्रपति बाइडेन’ ट्वीटर ह्यान्डलमा ४५ लाखभन्दा धेरै फलोअर

काठमाडौं । जो बाइडेनले बुधबार राति सपथ ग्रहण गरेपछि सामाजिक सञ्जाल ट्वीटरले उनलाई अमेरिकी राष्ट्रपतिको अफिसियल ट्वीटर ह्यान्डल प्रदान गरेको छ । यसअघि ट्रम्पको नाममा रहेको ट्वीटर ह्यान्डलका सबै फलोअर रिसेट गरेर ट्वीटरले बाइडेनलाई अकाउन्ट हस्तान्तरण गरेको हो । प्रेसिडेन्ट बाइडेन नाम राखिएको उक्त अकाउन्टमा २४ घण्टा नपुग्दै ४५...