राष्ट्रपतिविरुद्ध – Nepal Press
राष्ट्रपतिविरुद्ध

राष्ट्रपतिविरुद्ध अमर्यादित नारा लगाउने व्यक्ति पक्राउ गर्न प्रहरी खटियो

काठमाडौं । प्रतिनिधिसभा विघटन विरुद्ध प्रचण्ड–माधव नेपाल नेतृत्वको नेकपाले मंगलबार काठमाडौंमा गरेको विरोध प्रदर्शनका क्रममा राष्ट्रपतिप्रति आपत्तिजनक र अमर्यादित लाञ्छना लगाउँदै नाराबाजी गर्ने व्यक्तिको पहिचान भएको छ । प्रहरीले प्रचण्ड–माधव पक्षधर नेकपाका ती कार्यकर्तालाई पक्राउ गर्न सम्बन्धित युनिटलाई परिचालन गरेको स्रोतले जनाएको छ । तत्कालीन माओवादी सम्बद्ध वाईसिएलका केन्द्रीय...