राष्ट्रपतिलाई महाभियोग – Nepal Press
राष्ट्रपतिलाई महाभियोग

पारित नहुने महाभियोगको चुलिँदो चर्चा, यस्तो छ संवैधानिक र कानूनी प्रक्रिया

प्रतिनिधिसभाको विद्यमान अंकगणितमा कसैका विरुद्धपनि महाभियोग पारित हुने सम्भवना छैन । प्रतिनिधिसभामा तत्काल २ सय ७१ जना सदस्य कायम छन् । महाभियोग पारित गर्न दुईतिहाई अर्थात १ सय ८१ जना सांसद आवश्यक पर्छ । राष्ट्रपतिविरुद्ध महाभियोग दर्ता भएमा नेकपा एमालेको समर्थनबिना पारित हुन कठिन छ ।