राष्ट्रपतिको कार्यालय – Nepal Press
राष्ट्रपतिको कार्यालय

राष्ट्रपति कार्यालयको सर्वोच्चलाई जवाफ- राष्ट्रपतिमाथि मुद्दा लाग्दैन

प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको मन्त्रीपरिषद विस्तारका विरुद्ध दायर गरिएको मुद्दामा लिखित जवाफ पेस गर्दै राष्ट्रपति कार्यालयको सचिवालयले सो तर्क गरेको हो ।