रावा बैंक – Nepal Press
रावा बैंक

सीईओसहित रावा बैंकका ५२ कर्मचारीलाई कोरोना, बैंक ५ दिनसम्म बन्द हुने

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकका सीईओ किरणकुमार श्रेष्ठसहित सो बैंकका केन्द्र र शाखा कार्यालयका ५२ कर्मचारीलाई कोरोना संक्रमण भएको छ । कर्मचारीमा कोरोना देखिएका बैंकहरू स्थानीय तहको निर्णय अनुसार ३ देखि ५ दिनसम्म बन्द हुने बताइएको छ । ‘केन्द्रीय कार्यलयमा कोरोना संक्रमण देखिएको ठाउँलाई आइसोलेसन बनाएर काम सञ्चालन हुने...