रारा गोल्डकप फुटबल – Nepal Press
रारा गोल्डकप फुटबल

१९ औं आहा रारा गोल्डकप फुटबल चैत १७ देखि

पोखरा –मोफसलकै ठूलो फुटबल प्रतियोगिता मानिने आहा रारा गोल्डकपको १९ औं संस्करण चैतमा हुने भएको छ । चैत १७ देखि सुरु हुने प्रतियोगिता २८ गते सकिने आयोजक सहारा क्लबले शनिबार पत्रकार सम्मलेनमार्फत जानकारी दिएको हो । प्रतियोगिताका लागि समय तालिका सार्वजनिक गरेसँगै कोभिड–१९ लकडाउनपछि मोफसलस्तरबाट राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गर्ने...