रायन ग्राभेनबर्च – Nepal Press
रायन ग्राभेनबर्च

नर्थ मेसिडोनियाविरुद्ध डच युवा खेलाडी रायन ग्राभेनबर्चले मौका पाउने

काठमाडौं । युरो २०२० को समूह सीअन्तर्गत सोमबार हुने नर्थ मेसिडोनियाविरुद्धको खेलमा रायन ग्राभेनबर्चले नेदरल्यान्ड्सको सुरुआती-११ मा स्थान बनाउने सम्भावना देखिएको छ । गत सिजन आयाक्सबाट एर्डिभिजीमा २३ खेल खेलेका सेन्ट्रल मिडफिल्डर रायनले तीन गोल र पाँच असिस्ट गरेका थिए । उदीयमान खेलाडीको रूपमा हेरिएका रायनले युरो २०२० मा...