राम बहादुर थापा – Nepal Press
राम बहादुर थापा

गृहमन्त्री बादलको विश्लेषण-समाजवाद लागू गर्न खोज्दा सशस्त्र द्वन्द्व हुनसक्छ

काठमाडौं । गृहमन्त्री रामवहावदुर थापा बादलले नेकपाको नेतृत्वमा समाजवादी क्रान्ति सम्पन्न गर्न खोज्दा प्रतिक्रियावादी वर्गले सशस्त्र प्रतिरोध गर्न सक्ने भन्दै त्यसप्रति सचेत रहनुपर्ने बताएका छन् । माओवादी जनयुद्धको २६औं वर्षगाँठका अवसरमा पूर्व माओवादी निकट अखिल नेपाल ट्रेड युनियन महासंघले शनिबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा गृहमन्त्री बादलले समाजवादी क्रान्तिविरुद्ध सशस्त्र...