राम फुयाल – Nepal Press
राम फुयाल

जो जतिबेलै बिरामीको सहारा बन्छन्

काठमाडौं । झम्के साँझ, मध्येरात वा झिसमिसे बिहान । दिनरात, घामपानी नभनी साइरन बजाउँदै हुँइकिरहेका हुन्छन्, राम फुँयाल । उनलाई जतिबेलै एउटै कुराको चिन्ता हुन्छ, कतिबेला बिरामीसम्म पुगेर छिटोभन्दा छिटो अस्पताल पुर्‍याउनु ! प्रायः उनको दैनिकी शुरू हुन्छ फोनको घण्टीबाट । अफिस होस् वा घर । फोनको घण्टी बज्नासाथ...