राम्जे खोला – Nepal Press
राम्जे खोला

राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा

लमजुङ । निर्माणाधीन राम्चेखोला मोटरेवल पुल अन्तिम चरणमा पुगेको छ । बेँसीशहर नगरपालिका–५ नाल्माफेदी र सुन्दरबजार नगरपालिका–११ ठूलोश्वाँरा जोड्ने राम्चेखोला मोटरेवल पुलको काम १० प्रतिशत मात्र बाँकी रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ । निर्माणाधीन राम्चेखोला मोटरेवल पुलको हालसम्म ९० प्रतिशत निर्माण कार्य सम्पन्न भएको कार्यालय प्रमुख इन्जिनीयर सुमन...