रामेश्वर श्रेष्ठ – Nepal Press
रामेश्वर श्रेष्ठ

काठमाडौं महानगर: ‘गुमनाम’ गठबन्धनका उपमेयर उम्मेदवार

एमालेका मेयर र उपमेयर उम्मेदवार जहाँ जाँदा पनि सँगसँगै हिँडिरहेका छन् । घरदैलोमा पनि सँगै छन् । तर, गठबन्धनकी मेयर उम्मेदवार सिंह र उपमेयर उम्मेदवार श्रेष्ठ प्रायः कतै सँगै देखिँदैनन् ।