रामेश्वर खनाल – Nepal Press
रामेश्वर खनाल

रामेश्वर खनाललाई प्रचण्डको जवाफ- सामाजिक विभेदलाई रुचाउनेले माओवादीको विरोध गरे (भिडिओ)

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक विभेदलाई रुचाउने तथा उत्पीडन र अत्याचारलाई पुन:स्थापित गर्न चाहानेहरूले माओवादीको विरोध गरेको बताएका छन् । माओवादीबारे टिप्पणी गरेका पूर्वअर्थसचिव रामेश्वर खनालको भनाइप्रति उनले जवाफ फर्काएका हुन् । प्रचण्डले खनाललाई सामाजिक विभेद रुचाउने तत्वको संज्ञा दिएका छन् । आइतबार...