रामेछाप – Nepal Press
रामेछाप

रामेछापको उमाकुण्ड पनि जित्यो एमालेले, अध्यक्षमा सुनुवार

रामेछाप । रामेछापको उमाकुण्ड गाउँपालिका अध्यक्षमा नेकपा एमालेका शेरबहादुर सुनुवार विजयी भएका छन् । सुनुवार ३ हजार ७ सय २८ मत प्राप्त गरी विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितबहादुर कटुवालले २ हजार १ सय ७२ मत प्राप्त गरे । राप्रपाका हिक्मत सुनुवारले २ हजार १...