रामु पौडल – Nepal Press
रामु पौडल

मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले नेपालका बैंक तथा वित्तीय संस्थालाई मौरिससस्थित एम एण्ड एम रेमिटसँग रेमिटान्स सम्वन्धि कारोबार नगर्न निर्देशन दिएकाे छ । राष्ट्र बैंकका बिदेशी ब्यवस्थापन बिभागका कार्यकारी निर्देशक रामु पौडलले एक सुचना जारी गर्दै यस्ताे निर्देशन दिएका हुन् । बिदेशी बिनिमय (नियमित गर्ने) ऐन २०१९ को दफा...