रामवहादुर थापा – Nepal Press
रामवहादुर थापा

बादलसँगै हेटौंडा पुगेका बास्कोटाले भने : एमालेको सुरक्षित जीवन सत्यको कसीमा विश्लेषण गरौं

हेटौंडा । राष्ट्रियसभा उपनिर्वाचनका लागि गृहमन्त्री रामवहादुर थापा वागमति प्रदेशका एमालेका शीर्ष नेतासहित हेटौंडा आइपुगेका छन् । विहीबार हुने मतदानको पूर्वसन्ध्यामा बादल बुधवार हेटौंडा आएका हुन् । एमाले वागमती प्रदेशका इन्चार्ज समेत रहेका बादलसँगै सह-इन्चार्ज तथा शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठ, प्रदेश कमिटी अध्यक्ष आनन्द पोखरेल, पूर्व सञ्चारमन्त्री गोकुल बास्कोटा लगायतका...