रामबहादुर मानन्धर – Nepal Press
रामबहादुर मानन्धर

नेपाल क्लियरिङ्गग हाउसको अध्यक्षमा रामबहादुर मानन्धर नियुक्त

काठमाडौं । नेपाल क्लियरिङ्ग हाउस लिमिटेडकाे अध्यक्षमा रामबहादुर मानन्धर नियुक्त भएका छन् । मानन्धर नेपाल राष्ट्र बैंकका बैंकिङ्ग बिभागका कार्यकारी निर्देशक समेत हुन् । नेपाल क्लियरिङ्ग हाउस राष्ट्रिय भुक्तानी प्रणाली सम्वन्धि काम गर्ने नेपाल राष्ट्र बैंक र बैंक तथा वित्तीय संस्थाद्धारा प्रवर्द्धित कम्पनी हो । अध्यक्ष पदमा नियुक्त भएका...