रामबहादुर थापा – Nepal Press
रामबहादुर थापा

सम्पूर्ण शक्ति कोभिड नियन्त्रणमा लगाउनुहोस् : गृहमन्त्री थापा

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले सम्पूर्ण शक्ति कोभिड-१९ संक्रमण नियन्त्रणमा लगाउन मातहतका कर्मचारीलाई निर्देशन दिएका छन् । मन्त्री पदको सपथग्रहणपछि आज गृह मन्त्रालयमा पदभार ग्रहण गर्दै उनले वर्तमान विषम परिस्थितिमा अक्सिजन आपूर्तिमा विशेष ध्यान दिन र चुस्त व्यवस्थापनमा लाग्न अनुरोध गरे । ‘निषेधाज्ञाको मौका छोपी हुनसक्ने कालोबजारी नियन्त्रणमा सचेत...