रामबहादुर थापा बादल – Nepal Press
रामबहादुर थापा बादल

यो निर्वाचन देशभक्ति र देशघातीबीचको संघर्ष हो: बादल

भरतपुर । नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले स्थानीय निर्वाचन आत्मसमर्पणवादी र देशभक्तहरुबीचको लडाइँका रुपमा रहेको बताएका छन् । नारायणगढको क्याम्पाचौरमा आयोजित चुनावी सभामा बोल्दै उपाध्यक्ष थापाले स्थानीय निर्वाचनले राष्ट्रिय राजनीतिमा देखिएका २ विचारधारालाई मूल्यांकन गर्नुपर्ने बताए । ‘एकातिर देशभक्तहरु र अर्कोतिर देशघातीहरुबीचको संघर्ष हो । यो निर्वाचनले...