रामप्रसाद अमगाईँ – Nepal Press
रामप्रसाद अमगाईँ

काठमाडौं महानगरका माओवादीका वडाध्यक्ष उम्मेदवार अमगाईँसहितको टोली एमाले प्रवेश

काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामप्रसाद अमगाईँसहित काठमाडौं महानगरका खेलकुद विकास समिति अध्यक्ष अरुण बस्नेतलगायतको समूह विहीबार एमालेमा प्रवेश गरेको छ । एमाले काठमाडौंले तुल्सीलाल स्मृति प्रतिष्ठान च्यासलमा आयोजना गरेको कार्यक्रममा अमगाईँ र बस्नेतसहित काठमाडौंका ५५ जना माओवादी नेता कार्यकर्ता प्रवेश गरेको एमाले जिल्ला सचिव दीपक निरौलाले बताए...