रामचन्द्र पौडेल पक्ष – Nepal Press
रामचन्द्र पौडेल पक्ष

कांग्रेस संस्थापनइतर समूहको बैठक बस्दै

काठमाडौं । नेपाली कांग्रेसको जारी अधिवेशन प्रक्रियाबारे धारणा तय गर्न संस्थापनइतर समूहको बैठक आज बस्दैछ । वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी कार्यालय सानेपामा २ बजे बस्ने गरी बैठक बोलाएका छन् । बैठकमा डडेल्धुरामा बलपूर्वक वडा अधिवेशन गरिएको, २० जिल्लाको क्रियाशील सदस्यता सूची सार्वजनिक नगरिएको लगायतका विषयमा छलफल हुने जनाइएको...