रामचन्द्र पक्षको भेला – Nepal Press
रामचन्द्र पक्षको भेला

रामचन्द्र पक्षको भेलामा गगन–प्रदिप पनि सहभागी

काठमाडौं । ५ वर्षअघिको महाधिवेशनदेखि अलग समूहमा रहेका कांग्रेसका युवा नेताहरु गगन थापा र प्रदिप पौडेल आज रामचन्द्र पौडेल पक्षको भेलामा सहभागी भएका छन् । उनीहरु कृष्ण सिटौला नेतृत्वको तेस्रो धारमा थिए । प्रतिनिधिसभा विघटन असंवैधानिक भएकाले यसका विरुद्ध सडक र न्यायिक लडाई लड्नुपर्ने धारणामा पार्टी नेतृत्वलाई सहमत गराउन...